सबै कुरा > समाज

भ्रष्टाचार गर्ने जो कोहीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

माघ २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु : राष्ट्रपति

माघ २८, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे ।

बाँदर दगुर्ने भिरमा सडक ढलान भएपछि

माघ २८, २०८०

धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो ।

अभियन्ता ई:काे आरोप, 'बालेनका कारण फुटपाथ व्यवसाय हटाउन देशभरका स्थानीय तहले सिकाे गरे'

माघ २८, २०८०

सडक व्यापारीको विषयलाई लिएर बेला बेलामा चर्चा आउने अभियन्ता ईःले फेरी तिन बुँदे मागसहित आजबाट लुम्बिनी-सिंहदरबार पैदलयात्रा सुरु गरेका छन् ।

माग पूरा नगरे नेताहरुलाई गाउँ प्रवेशमा रोक लगाउने मिटरब्याज पीडितको चेतावनी

माघ २८, २०८०

संघर्षरत मिटरब्याज पीडितहरू पैदलयात्रा गर्दै पश्चिम नवलपरासी आइपुगेका छन । न्यायको माग गर्दै मार्चपास सुरु गरेका मिटरब्याज पीडित १२ औँ दिनमा पश्चिम नवलपरासी आइपुगेका हुन् ।

न्यूरोडको 'समान सहकारी'मा जम्मा हुन्थ्यो महानगरलाई छलेर उठाइएको पार्किङकाे रकम

माघ २७, २०८०

काठमाडौँको न्यूरोडसहितका पाँच ठाउँमा रहेको पार्किङबाट उठाइएको करोडौँ अवैध रकम सहकारीमा जम्मा गरिने गरेको खुलेको छ ।

वीरगंजका मेयरसँग गृह मन्त्रालयको छानबिन समितिले लियो सवा २ घण्टा भिडियो बयान

माघ २७, २०८०

गृह मन्त्रालयको अनुसन्धान टोलीले वीरगंजका मेयर राजेशमान सिंहसंग नागरिकता किर्ते प्रकरणमा भिडियो बयान लिएको हो । जिल्ला प्रशासन कार्यालय पर्सामा शनिबार बिहान ८ बजेबाट सुरु भएको बयान १० बजेर १५....

परिवर्तनका पक्षधरलाई गोलबन्द हुन प्रधानमन्त्रीको आह्वान

माघ २७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्ने बताएका छन् ।

लोकप्रिय