सबै कुरा > समाज

पाँच तारे होटल 'द्धारिकाज'सहित 'बसेरा' र 'ले हिमालय होटल'को भान्सामा दूषित खाद्य वस्तु फेला

फाल्गुन २, २०८०

माडौँका नाम चलेका पाँच तारेसहितका होटलको भन्सारमा दूषित खाद्य वस्तु प्रयोग हुने गरेको फेला परेको छ ।

एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

फाल्गुन २, २०८०

कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।

एसीसी महिला प्रिमियर कप क्रिकेट : कुवेतविरुद्ध नेपालले पायो ७४ रनको लक्ष्य

फाल्गुन २, २०८०

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार भएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ ।

सुनिल पौडेल र विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति

फाल्गुन २, २०८०

अकुत सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वसन्त श्रवण (तस्विरहरु)

फाल्गुन २, २०८०

राष्ट्रपति रामचन्द्र पौडेल श्रीपञ्चमीको अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक पुगेर परम्परानुसार वसन्त श्रवण गरेका छन् ।

माओवादी केन्द्रको प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी

फाल्गुन २, २०८०

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ ।

निजामती सेवा : सङ्घ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा

फाल्गुन २, २०८०

कृषि ज्ञान केन्द्र सप्तरीको प्रमुखबाट गत भदौ ३० गते सेवानिवृत्त भएका राजेन्द्रप्रसाद यादवले अहिलेसम्म पनि अवकाश पत्र पाएका छैनन् ।

पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै सनाखत

फाल्गुन २, २०८०

पाल्पामा जिप दुर्घटना हुँदा मृत्यु भएका सबै १० जनाकै सनाखत भएको छ।

विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै (तस्विरहरु)

फाल्गुन २, २०८०

आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व । आज देशभर विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ ।

लोकप्रिय