सबै कुरा > समाज

नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा

आश्विन ११, २०८१

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताएकी छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता

आश्विन ११, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच आज भेटवार्ता भएको छ ।

यी हुन् अबको दुई दिन बाढीको उच्च जोखिम भएका नदीहरु

आश्विन ११, २०८१

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आश्विन ११, २०८१

देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया....

समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क (भिडियाे)

आश्विन १०, २०८१

गुह्येश्वरी पार्कको दुरावस्थाबारे सिधाकुरामा समाचार प्रकाशन भएको केही घण्टामै काठमाडौँ महानगरले एक्सन लिएको छ । हामीले पार्कको दुरावस्थाबारे बुधबार समाचार प्रकाशन तथा प्रसारण गरेका थियौँ । त्यसको २४ घण्टा पनि....

गाइघाटतर्फ जाँदै गरेको बस सप्तकोशीमा खस्यो, २० यात्रुको उद्दार

आश्विन १०, २०८१

कोशी ब्यारेजबाट यात्रुवाहक बस सप्तकोशी खसेको छ । बिहिबार साँझ विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको बस सप्तकोशी ब्यारेजमा खसेको हाे ।

आजदेखि ४ दिनसम्म भारी वर्षा हुने, शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह

आश्विन १०, २०८१

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाका कुमार श्रेष्ठ धरौटीमा रिहा

आश्विन १०, २०८१

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्व सांसद ढाका कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । उनलाई ७५ हजार रूपैयाँ धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको....

जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

आश्विन १०, २०८१

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गरेका छन् ।

लोकप्रिय