सबै कुरा > समाज

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

आश्विन १२, २०८१

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।

नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

आश्विन १२, २०८१

चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० मा पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानीको जलाशय भरिएपछि ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

आश्विन १२, २०८१

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ ।

दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए वनस्थलीको नालीमा बेपत्ता युवक

आश्विन १२, २०८१

काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकको नालीमा मोटरसाइकल खसेर बेपत्ता भएका युवा साथीको नोटबुक लिनका लागि वनस्थली चोक जाँदै गरेको खुलेको छ । शुक्रबार साँझ वर्षासँगै आएको बाढीका कारण ढलको नालीमा खसेर....

वनस्थलीकाे नालीमा बेपत्ता युवाको पहिचान खुल्यो, खोजीका लागि गोताखोरसहित सुरक्षाकर्मी परिचालन

आश्विन ११, २०८१

साँझ भएको दुर्घटनामा सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ बेपत्ता भएको स्थानीयले बताएका छन् ।

उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा

आश्विन ११, २०८१

सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहलमा अर्थ मन्त्रालयले आज उखु किसानका लागि रु एक अर्ब ४५ करोड....

वनस्थली नजिकै अन्नपूर्ण चोकस्थित नालीमा मोटरसाइकल खस्यो, चालक बेपत्ता

आश्विन ११, २०८१

काठमाडौँको वनस्थली नजिकै अन्नपूर्ण चोकस्थित नालीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् । आज साँझ सवा ६ बजेको समयमा मोटरसाइकल नालीमा खसेको हो ।

अत्याधिक वर्षाका कारण कुलेश्वर क्षेत्र डुबानमा (तस्विरहरु)

आश्विन ११, २०८१

हिजो देखि परेको अविरल वर्षाका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको छ।

काठमाडौँमा बाढी (तस्विरहरु)

आश्विन ११, २०८१

निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकाशं नदीमा बाढी आएको छ ।

लोकप्रिय