सबै कुरा > समाज

राष्ट्रियसभा अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माले गरे उम्मेदवारी दर्ता

फाल्गुन २८, २०८०

राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । दाहाल सत्ता गठबन्धनका उम्मेदवार हुन भने शर्मा कांग्रेसका उम्मेदवार हुन् ।

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

फाल्गुन २८, २०८०

ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।

जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन निर्देशन

फाल्गुन २८, २०८०

गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

रसियाबाट उद्धार गरिदिन भारत सरकारसँग नेपाली युवाहरुको गुहार (भिडियाे सहित)

फाल्गुन २७, २०८०

रसियन सेनामा भर्ती भएका नेपाली युवहरुले उद्धारका लागि भारत सरकारसँग आग्रह गरेको भिडियो समर्वजनिक भएको छ । भिडियोमा देखिएका युवाहरुले आफ्नो नाम र ठेगाना खुलाएका छैनन् ।

वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर

फाल्गुन २७, २०८०

आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपको प्रमाण बदल्न मेयरले नजिकका मानिसहरु परिचालित गरेर तत्कालिन पञ्जिकरण अधिकारीलाई ५० लाख रुपैयाँ घुस प्रस्ताव गरेको सिधाकुराले फेला पारेको छ ।

पार्टी कार्यालयमा भएको आक्रमणबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने राप्रपाको निर्णय

फाल्गुन २७, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्र भएको आक्रमणको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको विदाई

फाल्गुन २७, २०८०

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।

लोकप्रिय