सबै कुरा > समाज

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

आश्विन १४, २०८१

छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

नेपाल एयरलाइन्सकाे केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

आश्विन १४, २०८१

आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् ।

महाकालीमा लडेर बेपत्ता भएका मजदुरको अवस्था ४ दिनदेखि अज्ञात

आश्विन १४, २०८१

महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् ।

बाढीले बगाएर ल्याएका फाेहाेर खाेला किनारमा यत्रतत्र (तस्विरहरु)

आश्विन १४, २०८१

उर्लेर आएको बागमतीले शनिवार ठुलो धनजनको क्षति गर्यो । क्षतिसँगै यसले नदी किनारका वस्तीको बारेमा राजनैतिक ध्रुविकरणलाई पुनः जागृत गर्यो नै तर यसले हाम्रो दैनिकीबारे पनि प्रश्न छोडेर गएको छ....

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

आश्विन १४, २०८१

बिहिबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पु¥यायो ।

विद्युत सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

आश्विन १४, २०८१

गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो....

सुनको मूल्य तोलामा एक सयले घट्यो

आश्विन १४, २०८१

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।

पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा लगियो

आश्विन १४, २०८१

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छ जना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा लगिएको छ ।

धादिङका प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए

आश्विन १४, २०८१

प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुखलाई हेडक्वार्टर तानेको छ । विपदको समयमा सन्तोषजनक कार्यसम्पादन नगरेको भन्दै गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालय तानेसँगै प्रहरी प्रधान कार्यालयले प्रहरी प्रमुख एसपी....

लोकप्रिय