सबै कुरा > समाज

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की

वैशाख ३१, २०८१

प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

दुर्गा प्रसाईं समूहको अराजकताः दिनदहाडै काठमाडौँमै हात बाँधेर पूर्व डिएसपीलाई जुत्ताको माला लगाएर भिडियो खिचियो

वैशाख ३१, २०८१

दुर्गा प्रसाईँको आलोचना गरेको भन्दै एक पूर्व प्रहरी अधिकारी माथि काठमाडौंमै दिनदहाडै अभद्र व्यवहार गरिएको पाइएको छ।

स्काउटको सदस्यले राजनैतिक दलको सदस्यता नत्यागे कारबाही गर्ने खेलकुदमन्त्रीको चेतावनी

वैशाख ३१, २०८१

युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटमा निर्वाचित पदाधिकारीहरु राजनीतिमा आवद्ध रहेको भन्ने उजुरीप्रति ध्यानाकर्षण भएको जनाएका छन् । खेलकुद मन्त्रालयले विज्ञप्ती जारी गर्दै स्काउटमा निर्वाचित पदाधिकारीहरु विभिन्न राजनैतिक....

एक साताभित्र प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिइने कोशीका मुख्यमन्त्री दाबी

वैशाख ३१, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक साताभित्र प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन् ।

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा

वैशाख ३१, २०८१

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भोलिदेखि आयोजना गर्ने ुविद्यार्थी महोत्सव’ को तयारी पूरा भएको जनाएको छ ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत,५७ सदस्यकाे समर्थन

वैशाख ३१, २०८१

बैठकमा उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले कार्कीलाई विश्वासको मत दिएका थिए भने ५ जना भने तटस्थ बसेका छन् । उनलाई एमालेका उप सभामुख सहित ४०, माओवादीका १३, एकीकृत....

सुरू नहुँदै बन्द भयो चन्द्रपुरको चार्जिङ स्टेसन

वैशाख ३१, २०८१

तीन करोड रुपैयाँ लागत अनुमान रहेको उक्त चार्जिङ सेन्टर निर्माण गर्न ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौंले दुई करोड ७० लाख रुपैयाँ लागतमा निर्माण स्वीकृति पाएको थियो ।

कांग्रेसले बहिस्कार गर्याे कोशी प्रदेश सभाको बैठक

वैशाख ३१, २०८१

नेपाली कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिस्कार गरेको छ । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम भएपनि कांग्रेस सहभागी नहुने भएको हो ।

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै

वैशाख ३१, २०८१

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।

लोकप्रिय