सबै कुरा > समाज

त्रिशुलीमा बेपत्ता भएकाका परिवार भन्छन्, 'सरकार भएको आभाष भएन' (भिडियाे)

असार ३१, २०८१

त्रिशूलीमा दुईवटा बस खसेको चार दिन बितेको छ । आफन्तहरूलाई परिवारका सदस्य बेपत्ता हुनुको पीडा त छ नै उनीहरूले सरकार भएको आभास समेत नभएको गुनासो गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

असार ३१, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

परराष्ट्र मन्त्रालयमा आरजुकाे इन्ट्री (तस्विरहरु)

असार ३१, २०८१

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रालयको जिम्मेवारी सम्हालेकी छिन् ।

सिंहदरबारमा नवनियुक्त प्रधानमन्त्री ओलीको स्वागत (तस्विरहरु)

असार ३१, २०८१

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । उनलाई सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुले फूलमाला, टिका लगाएर स्वागत गरेका छन् । उनको स्वागतमा प्रधानमन्त्री कार्यालयमा स्वस्थानी समेत बाचन गरेका....

कृषि मन्त्रालयमा रामनाथ अधिकारीको इन्ट्री, मन्त्रालयको ढोकामा कर्मचारीहरुको आन्दोलन

असार ३१, २०८१

नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको पदभार सम्हाल्न पुग्दा मन्त्रालयका कर्मचारीहरु आन्दोलनरत अवस्थामा पाएका छन् ।

गृहमन्त्रालयबाट हुने कार्यसम्पादन निष्ठापूर्वक गर्ने नवनियुक्त गृहमन्त्री लेखकको प्रतिबद्धता

असार ३१, २०८१

नवनियुक्त गृहमन्त्री रमेश लेखकले आफूले गृहमन्त्रालयबाट हुने कार्यसम्पादन निष्ठापूर्वक हुने प्रतिबद्धता हुने जनाएका छन् । सोमबार पदभारपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पदीय मर्यादा विपरित कुनै पनि कार्य नगर्ने बताएका हुन्....

वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने अर्थमन्त्रीको पहिलो निर्णय

असार ३१, २०८१

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । कार्यभार सम्हाल्दै उनले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका गर्ने निर्णय गरेका छन् ।

खानेपानीमन्त्री प्रदीप यादवले गरे पदभार ग्रहण

असार ३१, २०८१

खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का नेता यादव यसअघिको प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए । उनलाई प्रचण्डले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका....

पुन: श्रम मन्त्रालयकै जिम्मेवारी सम्हाल्न पुगे शरतसिंह भण्डारी

असार ३१, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । भण्डारीले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

लोकप्रिय