सबै कुरा > समाज

१ वर्षमा चितवनमा ४ सय ४५ सवारी दुर्घटना, १ सय १५ जनाको मृत्यु

श्रावण २, २०८१

दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा चार सय ४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी आठ सय ३२....

आफूलाई शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमको प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

श्रावण २, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन्....

मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनका मुख्य योजनाकार १ वर्षपछि पक्राउ

श्रावण २, २०८१

प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्जनलाई मंगलबार काठमाडौँको....

सर्वोच्चले खोलिदियो सुकुम्बासी बस्ती हटाउने बाटो, पहिले विकल्प दिनुपर्ने

श्रावण १, २०८१

सोही रिटउपर सुनुवाई गर्दै सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने, कुनै नदी वा खोलाको हकमा सीमा नतोकिएको भएमा किरानाबाट दायाँबायाँ न्यूनतम २० मिटर सीमा निर्धारण गर्न अदालतले परमादेश जारी....

सिमताल दुर्घटना : बेपत्ताको खोजीमा तीन सय सशस्त्र प्रहरी परिचालित

श्रावण १, २०८१

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रीको खोजी गर्न तीन सय एक सशस्त्र प्रहरी परिचालित भएका छन् ।

बागमती नदीमा हराएका बालकको शव बरामद

श्रावण १, २०८१

बागमती नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका बालकको शव १८ घन्टापछि भेटिएको छ ।

देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली

श्रावण १, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएको बताए । “सरकार परिवर्तन....

त्रिशुलीमा बेपत्ता बस चालककी छोरीको अनुनय, ‘बुबालाई पानीबाट निकालिदिनुस्’

श्रावण १, २०८१

वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिन्छिन् । उनका पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस....

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

श्रावण १, २०८१

अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागू गरिएको न्यायाधीश चुडामान खड्काले बताए । यसअघि, सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी....

लोकप्रिय