सबै कुरा > समाज

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलबिच सहमति

श्रावण १७, २०८१

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटेको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो ।

सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामा ललितपुर महानगरले चलायो डोजर (तस्विरहरु)

श्रावण १७, २०८१

ललितपुर महानगर प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउमा बनाइएका तिन वटा अस्थाई संरचना भत्काएको छ । महानगरले सार्वजनिक जग्गामा नक्सा पास नगरी बनाएका टहराहरु भत्काएको हो ।

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

श्रावण १७, २०८१

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।

प्रधानमन्त्रीलाई सुमनाको प्रश्नः विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि ?

श्रावण १७, २०८१

पूर्व शिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि भन्दै प्रश्न गरेकी छिन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार

श्रावण १७, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको....

जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन पाउने

श्रावण १७, २०८१

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन पाउने बताएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन संयन्त्रको बैठक जारी

श्रावण १७, २०८१

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ ।

सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष

श्रावण १७, २०८१

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म....

कोशीखोलामा आएको बाढीले नुवाकोटका सयौँ रोपनी धानखेत बगरमा परिणत

श्रावण १७, २०८१

कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ....

लोकप्रिय