सबै कुरा > समाज

शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार

श्रावण ३१, २०८१

धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भए

भक्तपुरमा भयानक दुर्घटनाः स्कुटर चालककाे मृत्यु

श्रावण ३१, २०८१

भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ । गठ्ठाघरमा भएको दुर्घटनामा ना ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।

पर्यटक लोभ्याउँदै ढोरपाटनको ‘बुकी’

श्रावण ३१, २०८१

यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ्ग र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको फाँट र पाखा....

ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ

श्रावण ३१, २०८१

अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

भ्रष्टाचार आराेपीलाई अख्तियारमा मुद्दा दर्ता हुनेवित्तिकै निलम्बन गर्ने नियमको विपक्षमा प्रचण्ड

श्रावण ३१, २०८१

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता हुनेबित्तिकै निलम्बन गर्न नहुने राय दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार....

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

श्रावण ३१, २०८१

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।

पार्टीलाई स्पष्टीकरण दिनुको सट्टा मुकुलले रविलाई उल्टै सोधे ३ बुँदे स्पष्टीकरण

श्रावण ३१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री एवम् पार्टी साधारण सदस्य मुकुल ढकालले आफूलाई पार्टीले सोधेको स्पष्टीकरण दिनुको सट्टा उल्टै पार्टी सभापतिलाई स्पष्टीकरण सोधेका छन् ।

गैरकानुनी रूपमा भित्र्याइएका सात लाख माथिका सामान बरामद

श्रावण ३१, २०८१

स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ ।

मन्कीपक्स फैलिएपछि डब्ल्यूएचओले गर्याे विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

श्रावण ३१, २०८१

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा मन्कीपक्स (एमपक्स)का कारण विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । अफ्रिकाका विभिन्न क्षेत्रामा मन्कीपक्स फैलिएपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

लोकप्रिय