सबै कुरा > समाज

बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प

भाद्र १, २०८१

बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको....

उज्यालो पर्खिरहेको निसेलढोरः मोवाइल चार्ज गर्न २ घण्टा हिडेर ढोरपाटन पुग्छन् स्थानीय

भाद्र १, २०८१

“बिजुली छैन, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने ? चार्ज गर्न पाइँदैन, मोबाइल चार्ज गर्न, दुई÷तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ,

खुम्बुमा बाढीः थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

भाद्र १, २०८१

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ ।

बाढी आएको २० घण्टापछि मन्त्रीसहितको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

भाद्र १, २०८१

थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पु¥याएको छ ।

पशुपति स्थित कोटिहोमस्थलमा तनाव, प्रहरीले पक्राउ गर्न खोजेको पण्डित भण्डारीको दाबी

श्रावण ३२, २०८१

गौशला प्रहरीले भने सामान्य धकेलाधकेल भएको तर अहिले अवस्था सामान्य भएको जनाएको छ ।

थामे बाढी अपडेटः खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो

श्रावण ३२, २०८१

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् । बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको....

हिमाल हस्पिटलमा शिशु मृत्यु प्रकरणः अस्पताल र चिकित्सकको लापरवाही पुष्टि

श्रावण ३२, २०८१

कमलपोखरीस्थित हिमाल हस्पिटलको लापरबाहीले नै एक शिशुको मृत्यु भएको पुष्टि भएको छ । २०७९ माघ २३ गते हिमाल हस्पिटलमा उपचार गर्न पुर्याइएकी २८ महिने शिशु प्रशंसा गौतमको हिमाल हस्पिटल र....

‘मङ्कीपक्सः बेलैमा सतर्कता अपनाइएन भने घातक अवस्था झेल्नु पर्न सक्छ’ : डा शेरबहादुर पुन

श्रावण ३२, २०८१

यो रोग सर्ने माध्यम एकदमै सजिलो छ । अहिले नै आत्तिहाल्नु पर्ने भन्ने छैन् तर यसलाई बेलैमा ध्यान दिइएन र सचेत भइएन भने घातक हुने पो हो कि भन्ने जोखि....

गठ्ठाघर दुर्घटनाः ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने

श्रावण ३२, २०८१

गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर....

लोकप्रिय