पैसाका कुरा > सेयर

सेयर बजारमा ८ अर्ब १७ करोड रुपैयाँको कारोबार

माघ ४, २०८०

साताको अन्तिम दिन दिन नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ अंकमा झरेको छ।

एकै दिन ९ अर्ब ७६ करोडको सेयर कारोबार

माघ ३, २०८०

बुधबार एकै दिन झण्डै १० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरजसो तिब्र उतारचढाब आएको बजारमा पछिल्लो २ वर्षयाताकै उच्च रकमको सेयर खरिद बिक्री भएको हो ।

सेयर बजारमा उछालः ५४ अंकले परिसूचक बढ्दा ८ अर्ब नाघ्यो कारोबार

माघ २, २०८०

मंगलबार सेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक ५४.५४ अंकले बृद्धि हुँदा कुल कारोबार रकम बढेर ८ अर्ब २ करोड पुगेको छ ।

विद्युत् प्राधिकरणले ६० अर्बको आइपीओ जारी गर्दै, प्रतिकित्ता २ सय ५० रूपैयाँ

पुस २८, २०८०

प्राधिकरणको शेयर किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता दुई सय ५० खर्च गर्नुपर्नेछ ।

३६ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६७ करोडको कारोबार

पुस २३, २०८०

सोमबार सेयर बजार परिसूचक नेप्से ३६ अंकले बढेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणलाई लेखा समितिको निर्देशन

पुस १२, २०८०

ध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

मंसिर २४, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ ।

शेयर बजारको ओरालो यात्रा कायमै

कार्तिक १५, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ ।

लोकप्रिय