नेताका कुरा > नीतिका कुरा

सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई बुझायाे प्रतिवेदन

श्रावण २२, २०८१

चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक होइनः डा. प्रकाशशरण महत

श्रावण २१, २०८१

उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिए ।

रास्वपाको क्लोज क्याम्प सुझावः असोजमा राष्ट्रिय भेला, ८२ वैशाखमा महाधिवेशन

श्रावण १९, २०८१

शुक्रबार र शनिबार भएको बन्द कार्यशालाले महाधिवेशन पूर्व २०८१ असोजमा राष्ट्रिय भेला गर्न समेत सुझाव दिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सङ्क्रमणकालीन न्याय : कार्यदलमा सहमति जुटेका यी विषय

श्रावण १७, २०८१

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा ९माओवादी०बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलबिच सहमति

श्रावण १७, २०८१

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटेको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार

श्रावण १७, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको....

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन संयन्त्रको बैठक जारी

श्रावण १७, २०८१

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ ।

अशोकराज सिग्देललाई कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी

श्रावण १६, २०८१

नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देललाई कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय भएको छ।

संसदीय सुनुवाइ समितिद्वारा निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम अस्वीकृत

श्रावण १४, २०८१

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तका लागि सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको समितिका सभापति पशुपति शमशेर जबराले....

लोकप्रिय