नेताका कुरा > नीतिका कुरा

मेलम्चीमा रास्वपाको रित्ताे गाग्री बोकेर दबाब यात्रा (फोटो फिचर)

माघ २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरु गरेको छ।

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’, सिन्धुपाल्चोकको मेल्मचीबाट LIVE

माघ २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरु गरेको छ। अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गरेका हुन् ।

मेलम्ची आयोजना भ्रष्टाचारको जननी बन्याे : डा. स्वर्णिम वाग्ले

माघ २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मेलम्ची आयोजनामा पुराना दलका सबै नेताको खराब साइनो जोडिएको बताएका छन् ।

आजदेखि रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’, सभापति रवि लामिछानेसहितको टोली मेलम्चीमा

माघ २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ ।

गठबन्धनको दबाबले वीरगंजका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानबिनमा ढिलाइ : गगन थापा

माघ २०, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्ध भएकै कारण वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता छानबिन हुन नसकेको बताएका छन् ।

गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित छ : केपी ओली

माघ २०, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रीत रहेको आरोप लगाएका छन् ।

मेलम्चीमा रास्वपाको दबाब यात्राः रित्तो गाग्री बोकेर मुहान पुग्नेछिन् सोविता गौतम

माघ २०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रब्यापी दबाब अभियान’ सिन्धुपाल्चोककाे मेलम्ची आयोजनाबाट सुरु हुने भएको छ ।

लोकप्रिय