नेताका कुरा > नीतिका कुरा

वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर

चैत्र २३, २०८०

वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ ।

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, कानुन समितिको बैठकमा गृहमन्त्री लामिछाने जाने

चैत्र २३, २०८०

बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समिति र विद्यायन व्यवस्थापन समितिको बैठक छुट्टाछुट्टै बस्दै छन् ।

प्रहरीकाे बढुवामा स्वचालित प्रणालीको व्यवस्था ल्याउन गृहमन्त्री रवि लामिछानेको निर्देशन

चैत्र २२, २०८०

प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली–२०८०....

‘तलब मात्रै खुवाएर सेवा बिक्री गर्ने सूचना प्रविधि कम्पनी नेपालको करको दायित्वबाट पन्छिन मिल्दैन’ :डा.युवराज....

चैत्र २२, २०८०

पूर्व अर्थमन्त्री एवम् अर्थविद् डा. युवराज खतिवडाले नेपालमा तलब मात्रै खुवाएर सेवा बिक्री गरिरहेका सूचना प्रविधि कम्पनी नेपालको करको दायित्वबाट पन्छिन नमिल्ने बताएका छन् ।

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न कामाठाडौँ महानगरको आग्रह

चैत्र २१, २०८०

काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ ।

त्रिवि सेवा आयोगको सदस्य सिफारिसका लागि प्रक्रिया सुरु, बौद्धिक चोरीमा संलग्नलाई आवेदन दिन बन्देज

चैत्र १९, २०८०

त्रिवि सेवा आयोगको सदस्य सिफारिसका लागि प्रक्रिया सुरुः बौद्धिक चोरीमा संलग्नलाई आवेदन दिन बन्देज

न्यारोबडी जहाज मर्मतसम्बन्धी कागजात पेश गर्न निगमलाई समितिको निर्देशन

चैत्र १९, २०८०

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

ग्रीन हाइड्रोजन उत्पादनमा नीति र लगानी बढाउनुपर्छः सांसद पौडेल

चैत्र १९, २०८०

नेपाली कांग्रेसका प्रदीप पौडेलले ग्रीन हाइड्रोजन उत्पादन गर्न आवश्यकपर्ने कानुन र लगानी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शिक्षक-कर्मचारी राजनीतिक दलमा आवद्ध भए कारवाही हुने, मन्त्री सुमनाले मागिन उजुरी

चैत्र १९, २०८०

शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरु कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरु दिन आग्रह गरेकी छन् ।

लोकप्रिय