नेताका कुरा > नीतिका कुरा

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै

जेष्ठ ७, २०८१

नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको कार्यदलको बैठक निष्कर्षबिहिन

जेष्ठ ६, २०८१

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे कार्यादेश अर्थात टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षबिहिन बनेको छ ।

सहकारी प्रकरणमा छानबिन समिति बनाउन सहमति जुट्यो

जेष्ठ ५, २०८१

सहकारी प्रकरणमा छानबिन गर्न समिति बन्ने भएको छ । सत्तापक्ष र प्रतिपक्षका नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले समिति बनाउने सहमति गरेका हुन् ।

कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना भयो – महेश बर्तौला

जेष्ठ ५, २०८१

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था सिर्जना भएको बताएका छन् ।

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

जेष्ठ ५, २०८१

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन् ।

मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

जेष्ठ ४, २०८१

सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पती विवरण सार्वजनिक गर्ने निर्णय निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री कार्यालयमा पेश गरेको सम्पती....

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

जेष्ठ ४, २०८१

राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ ।

सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श

जेष्ठ ४, २०८१

संसद्मा देखिएको गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गरेका छन् ।

बानेश्वरस्थित संसद् भवनमा छलफल गर्दै विपक्षी दलहरु

जेष्ठ ४, २०८१

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसद्मा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ....

लोकप्रिय