भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिमको बेलौरीस्थीत हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बलबाट अवरोध भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा प्रचण्ड र उनीहरुका परिवार संलग्न रहेको अफवाह फैलाउने फटाहाको अहिले मुखमा बुझो लागेको बताएका छन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले कार्यकाल सम्हालेपछि सरकारको निरन्तर प्रयासले पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् ।