पुस २३, २०८०
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ ।
पुस २२, २०८०
जनता समाजवादी पार्टी (जसपा) ले २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा हार व्योहोरेकी रौतहटकी पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटकै लागि उम्मेदवारको टुंगो लगाएको छ ।
राष्ट्रिय सभाका १९ सीटका लागि सत्तारुढ दलहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा भागबन्डा मिलेको छ ।
पुस २१, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाहीको बरहथवामा भएको घटनालाई राज्यको छाडा प्रवृत्ति भएको बताएका छन् ।
उनले प्रशासनको भूमिकामाथि पनि प्रश्न गर्दै सत्तापक्षको ठेकेदार हुने छुट नभएको उल्लेख गरेका छन् ।
उपप्रमुख चौधरीलगायत ६ वडाका अध्यक्षसहित ३ जना कार्यपालिका सदस्य धर्नामा बसेका हुन्