नेताका कुरा > जनप्रतिनिधिका कुरा

आज संसदमा सांसदको प्रश्नमा प्रधाानमन्त्रीले जवाफ दिने

चैत्र ६, २०८०

प्रधानमन्त्रीलाई सांसदहरुले सोध्ने प्रश्न यस अघिनै संसद सचिवालयमा बुुझाइसकेका छन् ।

महरालाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

चैत्र ५, २०८०

। सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्ण बहादुर महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

नागरिकता किर्ते प्रकरणमा राजेशमान सिंहलाई कारबाही माग गर्दै हस्ताक्षर संकलन, गृहमन्त्रीलाई बुझाउने तयारी

चैत्र ५, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै निरन्तर आन्दोलन भईरहेको छ । आन्दोलनको तेस्रो दिन सोमबार हस्ताक्षर संकलन गरिएको छ ।

उमेर पुगेपछि बिहे गर्नेले ५० हजार प्रोत्साहन रकम पाउने

चैत्र ५, २०८०

महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् ।बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा....

रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

चैत्र ५, २०८०

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताएका छन्....

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन : पार्टी परित्याग गरेको एक दिनमै दिपक मनाङेले पाए मन्त्रालयको जिम्मेवारी

चैत्र ५, २०८०

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

‘प्रहरीको कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती हुन्छ, चलखेल गरे निर्मम व्यवहार हुन्छ’ – गृहमन्त्री लामिछाने

चैत्र ४, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती र जिम्मेवारी निर्धारण गरिने बताएका छन् । त्यस्तै उनले प्रहरीको गैर–व्यवसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने पनि बताएका छन्....

मेयर सिंहलाई कारबाही माग गर्दै वीरगंजमा दोस्रो दिन पनि प्रदर्शन

चैत्र ४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै दोस्रो दिन पनि वीरगंजमा विरोध प्रदर्शन भएको छ ।

विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्नू, असल नियत राखेपछि डराउनु पर्दैन : बालेन

चैत्र ४, २०८०

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विभागीय प्रमुखहरुलाई विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन गरेका छन्।

लोकप्रिय