जनताका कुरा

२५ वर्षसम्म पनि सडक कालोपत्रे नभएपछि लोकमार्ग अवरुद्ध पारेर गाउँपालिका नै आन्दोलनमा

माघ २१, २०८०

अर्थमन्त्रालयसम्म पुग्दा पनि आश्वसान बाहेक ठोस जवाफ पाएनौ', काठेखोला गाउँपालिका अध्यक्ष

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हल्का हिमपात

माघ २१, २०८०

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

युक्रेनमा युद्ध, नेपालमा आँसुको भेल (भिडियाेसहित)

माघ १९, २०८०

‘म वार मा जाँदै छु । म आएपछि फोन गर्छु तिमीलाई’ भन्नुभएको थियो । तर अहिलेसम्म मलाई कल गर्नुभएको छैन,

वीरगंजका मेयरलाई कारबाहीकाे माग गर्दै मसाल जुलुस

माघ १९, २०८०

हुँदै नभएको छोरीलाई नागरिकता दिलाएर किर्ते गरेको भन्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध मसाल जुलुस निकालेकोे छ ।

पर्चा बाँडेर फोहोर गर्नेलाई ५० हजार जरिवाना

माघ १९, २०८०

काठमाडौँ महानगरपलिकाले पर्चा वितरण गरी फोहोर गर्नेलाई जरिवाना तिराएको छ ।

अन्तरजातीय विवाह गरेको भन्दै विद्यालयकी प्रधानाध्यापकको परिवार नै समाजबाट बहिष्कृत

माघ १९, २०८०

काभ्रेमा बिद्यार्थीलाई छुवाछुत गर्न हुन्न भनेर सिकाउने प्रधानाध्यापक नै अन्तरजातीय विवाहको कारण समाजबाट तिरस्कृत हुनुपरेको छ ।

२५ वर्षदेखि हिलो र धुलो भोगेका बिहुँवासी, सडककै सकसका कारण बसाई सर्न थाले

माघ १८, २०८०

सडककै सकसका कारण चालु आर्थिक वर्ष सुरु भएपछि बिहुँबाट २६ परिवार बसाइ सरेका छन् ।

खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चाैर बनाइने

माघ १८, २०८०

खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइने भएको छ ।

लोकप्रिय