जनताका कुरा

नारायणी नदी किनारमा दुईवटा शव फेला

असार २९, २०८१

नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव फेला परेका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेको हो ।

२ परिवारका ८ जना त्रिशुलीमा बेपत्ता भएपछि शोकमा डुब्यो मटिअर्वा र सिसवा टोल

असार २९, २०८१

रौतहटका दुई गाउँ अहिले शोकमग्न छन् । नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा लेदो सहितको पहिरोमा परी गणपति डिलक्स त्रिशुलीमा बेपत्ता भएपछि बौधीमाई नगरपालिका वडा नम्वर ३ मटिअर्वा गाउँ र....

ज्यान त बँच्यो तर अन्नपात बगाएपछि बाढीपीडितलाई छाक टार्नै मुस्किल

असार २९, २०८१

अधिकांश घरका अन्न र लुगाकपडा सबै भिजेको छ, कतिपयको अन्नपात बाढीले बगाएको छ । अहिले यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ । महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा....

दाङमा एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

असार २९, २०८१

यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल....

मध्यपहाडी लोकमार्ग अवरुद्ध

असार २९, २०८१

विरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

भरतपुर अस्पतालले ३० करोड खर्च गरी सुरु गर्यो एमआरआई सेवा

असार २७, २०८१

भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को....

बढी मूल्य लिइँ नुन बेच्ने फार्मलाई तीन लाख जरिवाना

असार २७, २०८१

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई रु तीन÷तीन लाख जरिवाना गरेको छ....

पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

असार २७, २०८१

वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ जना घाइते

असार २६, २०८१

अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका....

लोकप्रिय