जनताका कुरा

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

श्रावण १, २०८१

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ....

आठबीसकोट बाढी अपडेटः पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

श्रावण १, २०८१

रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।

पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ३ रुपैयाँले बढ्यो

असार ३१, २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको हो ।

सिमलताल पहिरोः हालसम्म १३ वटा शव भेटिए, ५ शवको पहिचान हुन बाँकी

असार ३१, २०८१

चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम(मा एउटा....

बागमति खोलामा नुहाउन गएका एक बालक बेपत्ता, दुईको उद्धार

असार ३१, २०८१

रौतअटको बागमती नदीमा नुहाउने क्रममा एक बालक बेपता भएका छन् । जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरका तीन जना बालक सोमबारको चर्को गर्मी छल्न नजिकैको लक्ष्मीपुर घाट स्थित बागमती नदीमा गएका थिए....

त्रिशुलीमा बेपत्ता भएकाका परिवार भन्छन्, 'सरकार भएको आभाष भएन' (भिडियाे)

असार ३१, २०८१

त्रिशूलीमा दुईवटा बस खसेको चार दिन बितेको छ । आफन्तहरूलाई परिवारका सदस्य बेपत्ता हुनुको पीडा त छ नै उनीहरूले सरकार भएको आभास समेत नभएको गुनासो गरेका छन् ।

सिमलताल दुर्घटनाः थप दुई शवको पहिचान खुल्यो

असार ३१, २०८१

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार....

उच्चको अन्तरिम आदेशपछि न्यूरोडमा फुटपाथ विस्तार गर्न महानरलाई बाटो खुल्यो

असार ३०, २०८१

काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ । डिभिजन सडक कार्यालय, काठमाडौँले पत्र काट्दै रोकेको फुटपाथ निर्माण कार्य उच्च अदालत पाटनको आदेशपछि....

कुवामा डुबेर दिदीबहिनीको मृत्यु

असार ३०, २०८१

स्याङ्जामा पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।