जनताका कुरा

भोलिदेखि मनसुन पुनःसक्रिय हुँदै, यी जिल्लामा भारी वर्षाको सम्भावना

श्रावण २१, २०८१

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै....

फास्ट ट्रयाक अन्तर्गतकाे धेद्रे सुरुङ छिचाेलियाे

श्रावण २१, २०८१

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग ९फास्ट ट्रयाक० सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

सुनको मूल्यमा नयाँ किर्तिमान, तोलाको एक लाख ५० हजार

श्रावण २१, २०८१

सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

गुँला पर्व आजदेखि शुरु (तस्विरहरु)

श्रावण २१, २०८१

नेवारी समुदायको विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजदेखि शुरु भएको छ ।

जेठ २८ यता विपदमा परी १५३ को मृत्यु

श्रावण २०, २०८१

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी....

मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग

श्रावण २०, २०८१

मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी....

बागमती नदि किनारमा एक शव फेला

श्रावण २०, २०८१

बागमति नदी किनारमा एक अन्दाजी वर्ष उमेरका एक पुरुषको शव फेला परेको छ ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध

श्रावण २०, २०८१

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायत विपद्मा परी १५० जनाको मृत्यु

श्रावण २०, २०८१

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ५० जनाको मृत्यु भएको छ ।

लोकप्रिय