जनताका कुरा

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव

श्रावण २६, २०८१

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ ।

जहाज बिग्रिएको घटना लुकाउन श्री एअरलाइन्स र क्यानले गरेको बदमासी

श्रावण २५, २०८१

शुक्रबार बिहान काठमाडौँबाट सुर्खेतका लागि उड्न लागेको विमान टेक अफ गर्ने समयमा धावन मार्गबाट फर्काइएको थियो । विमानमा सवार यात्रुहरुलाई विमानका परिचारिकाहरुले इन्डिकेटरमा समस्या आएपछि विमान उडान गर्न नसकेको भनेर....

हुम्लामा पहिरोसहितको बाढीमा परी ५० भेडा मरे, १५ लाखको क्षति

श्रावण २५, २०८१

बुधबार दिउँसो अविरल वर्षासँगै गएको बाढीपहिराले राया गाउँका दुई किसानका ५० वटा भेडा मरेका हुन् । यहाँ वर्खायाममा चरिचरनका लागि उच्च लेकका भेडीखर्कमा लिने चलन छ । यसपटक पनि राया....

पशुपति कोटीहोममा आचार्य कृष्ण दमाइको प्रवचन, ‘व्यासमा बसी यस्तो पवित्रस्थलमा बोल्छु भन्ने कल्पनै थिएन’

श्रावण २५, २०८१

संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले आज प्रवचन दिएका हुन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए । प्रवचनका क्रममा आचार्य कृष्णले भने,....

विपद्मा परी हालसम्म एक सय ७० को मृत्यु

श्रावण २५, २०८१

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।

आज नागपञ्चमी, यसकारण टाँसिन्छ घर घरमा नागको फोटो

श्रावण २५, २०८१

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत....

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत....

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव

श्रावण २५, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ ।

५१ वर्षमा ९ कक्षामा भर्ना भएका नविन, एमबिबिएस पढेर एक्लो भएका वृद्धवृद्धाको सेवा गर्ने धोको

श्रावण २४, २०८१

गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुगे । दुई छोरा र एक छोरीलाई हुकाई सकेका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर....

बडिगाड पहिरो स् तीन बालबालिका अझै बेपत्ता

श्रावण २४, २०८१

पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

लोकप्रिय