जनताका कुरा

‘नगर प्रहरी कुटेपछि गङ्गालाल अगाडि धकेलाधकेल भयो’ - राजुनाथ पाण्डे

भाद्र ९, २०८१

काठमाडौँ महानगरपालिकाका प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले आइतबार गङ्गालाल अस्पताल अघि महानगरको प्रहरीमाथि हातपात भएको बताएका छन् ।

सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी

भाद्र ९, २०८१

शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३....

घुमाउनेमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

भाद्र ९, २०८१

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

भाद्र ९, २०८१

अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

कोशी मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

भाद्र ९, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका....

बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति

भाद्र ९, २०८१

शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।

सुनकोशी दुर्घटना अपडेटः बेपत्ता तीनजनाको पहिचान खुल्यो, खोजी जारी

भाद्र ८, २०८१

मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । आज साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् ।

ममताले प्रेमी बनाईन्, प्रेमी काल बने !

भाद्र ८, २०८१

अमेरिकामा बेपत्ता ममता काफ्लेलाई श्रीमानले नै बेडरुममा हत्या गरी शव गायब पारेको प्रहरीले अदालतमा बुझाएको कागजमा देखिएको सिएनएनले जनाएको छ । ‘हामीमाथि यो सबै के भइरहेको छ ? हामी शून्य....

जीपबाट हाम्फालेका युवकले फोन गरेर भने ‘गाडी सुनकोशीमा बग्यो, म मात्रै निस्के अरु कोही निस्केन...’

भाद्र ८, २०८१

सिन्धुलीको गोलञ्जरमा जीप दुर्घटना भएको छ । खोटाङबाट काठमाडौँ आइरहेको ४ जना सवार जीप गोलञ्जर गाउँपालिका १ कुडुलेबाट सुनकोशी नदीमा खसेको हो । जीप सुनकोशी नदीमा खसेको र एक जना....

लोकप्रिय