जनताका कुरा

बाँकेमा बस दुर्घटनाः दुईजनाको मृत्यु, २७ घाइते

भाद्र १३, २०८१

दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उक्त दुर्घटनामा परी....

चामल भनेर चिनी तस्करीः भैरहवा भन्सारले समात्यो एक सातामै ४२० बोरा

भाद्र १३, २०८१

चामल भनेर झुक्याएर चिनीको तस्करी मौलाएको पाइएको छ । तस्करी विरुद्ध आक्रामक कारबाही चलाइरहेको भैरहवा भन्सार कार्यालयले गरेको अनुगमनमा पछिल्लो केहिदिनयता अवैध चिनी बरामद हुन थालेको हो ।

बाढीपहिरो लगायतका विपदमा परी २१० जनाको मृत्यु

भाद्र १३, २०८१

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबारसम्म दुई सय १० जनाको मृत्यु भएको छ ।

गोरखाको गण्डकी गाउँपालिकाका किसानमा देखिएको क्यान्सरबारे अध्ययन गर्न कार्यदल गठन

भाद्र १३, २०८१

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् । केही दिनयता गण्डकी गाउँपालिकाका केही वडामा....

आजको मौसमः कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

भाद्र १३, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ....

कर्णाली राजमार्ग स्तरोन्नति गर्न माग गर्दै रास्वपा सांसदद्धारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

भाद्र १२, २०८१

दश वर्षमा कर्णाली राजमार्गमा भएका १ हजार ८ सय २१ दुर्घटनामा ९ सय ९१ जनाले ज्यान गुमाएपछि स्तरोन्नति गर्न माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ....

रावणलाई जितेको खुसियालीमा बागलुङमा नाचिन्छ हनुमान नाच (भिडियो सहित)

भाद्र १२, २०८१

बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने

ओली र देउवाविरुद्ध नाराबाजी प्रकरणः थप एक युवक पक्राउ

भाद्र १२, २०८१

प्रधानमन्त्री र काङ्ग्रेस सभापति शेर बहादुर देउवाको मान मर्दन गरेको थप आरोपमा थप एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार थप एक युवकलाई पक्राउ गरिएको....

दुबईमा मृत भेटिए अर्घाखाँचीका कृष्ण पाण्डे, शव ल्याइदिन सरकारसँग परिवारको आग्रह

भाद्र १२, २०८१

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–०७ काउलेका २४ बर्षे कृष्ण पाण्डे यूएईमा मृत फेला परेका छन् । सोमबार पाण्डेलाई दुवईको सडक छेउमा मृत भेटिएको दुबई प्रहरीले जनाएको छ ।

लोकप्रिय