काठमाडौँ । आज रक्षाबन्धन, देशैभरका हिन्दु धर्माबलम्बीहरु जनै र धागो बाँधेर जनै पूर्णिमा मनाउँदैछन् ।
साेही अवसरमा पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा जनै फेर्नका लागि विधिवत् रूपमा पूजाआजा गर्न बटुकहरू भेला भएका छन्।
कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
रवि पक्राउको विरोधमा उर्लियो पोखरा ||....