पैसाका कुरा

बढेन कर्मचारीको तलब

जेष्ठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन ।

निजी क्षेत्रले दिएको सुझाव बजेटले अनुशरण गरेको छ– चन्द्र ढकाल

जेष्ठ १५, २०८१

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

यस्ता छन् करका दरमा हेरफेर

जेष्ठ १५, २०८१

सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने....

दैनिक एक हजार लिटर दूध उत्पादन गर्ने फर्मले स्टिल क्यान आयात गर्दा लाग्ने भन्सार १४....

जेष्ठ १५, २०८१

सरकारले ठूला दुग्ध किसानलाईई बजेटमार्फत प्रोत्साहनको नीति लिएको छ । अर्थ मन्त्री वर्षमान पुनले मंगलबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा यस्तो व्यवस्था गरिएको हो ।

बजेट उत्साहित हुने खालको छैनः पूर्वअर्थमन्त्री डा प्रकाशशरण महत

जेष्ठ १५, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१/०८२ ला लागि प्रस्तुत बजेट आमजनता उत्साहित हुने खालको नरहेको प्रतिक्रिया दिएको छ ।

सूचना प्रविधि उद्योगले नाफा पूँजीकरण गरेमा लाभांश करमा छुट पाउने

जेष्ठ १५, २०८१

सरकारले सूचना प्रविधि उद्योगले नाफा पुँजीकरण गरेमा लाभांश करमा छुट दिने व्यवस्था गरेको छ ।

विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणमा लाग्ने आयकर घट्यो

जेष्ठ १५, २०८१

सरकारले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणमा लाग्ने आयकर घटाएको छ ।

यी उद्योग जसले कच्चा पदार्थ आयातमा पैठारी र अन्त:शुल्क छुट पाए

जेष्ठ १५, २०८१

सरकारले नेपालमै वस्तु उत्पादन गर्ने उद्योगहरुलाई सहजीकरण गर्ने बजेट नीति लिएको छ ।

पेट्रोलियम पदार्थ र कोइलामा सरकारले थप्यो कर

जेष्ठ १५, २०८१

सरकारले पेट्रोलियम पदार्थ र कोइलामा कर वृद्धि गरेको छ ।

लोकप्रिय