पैसाका कुरा

जलविद्युत् समूह चम्किँदा नेप्से परिसूचक ३३ दशमलव १५ अङ्कले वृद्धि

जेष्ठ २९, २०८१

जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५....

चोयु हिमाल आरोहणमा नयाँ किर्तिमान, नेपालबाटै व्यवसायिक आरोहणको बाटो खुल्यो

जेष्ठ २८, २०८१

नेपाली हिमाल चोयु आरोहणमा पर्वतारोहीहरूलाई नयाँ सफलता मिलेको छ ।

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

जेष्ठ २८, २०८१

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक....

१० महिनामा भित्रियो करिब १२ खर्ब रेमिट्यान्स

जेष्ठ २८, २०८१

चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि....

सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

जेष्ठ २७, २०८१

आइतबार सुनको मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको हाे।

१ दशमलव ९३ अङ्कले घट्यो नेप्से परिसूचक

जेष्ठ २४, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक....

मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने

जेष्ठ २४, २०८१

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग भेटेको छ ।

सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो

जेष्ठ २४, २०८१

स्थानीय बजारमा पहेँलो धातुको मूल्यले रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएर नयाँ रेकर्ड बनाएको हो ।

सुनको मूल्यमा एक हजार रुपैयाँको गिरावट

जेष्ठ २१, २०८१

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा आजका....

लोकप्रिय