बाँकी कुरा

चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’

आश्विन १०, २०८१

सभापतिमाथि षड्यन्त्र हुन खोजेको भन्दै चीन भ्रमणबाट फर्किएका रास्वपा नेताहरुले सभापति रवि लामिछानेलाई मात्र पक्रन खोजे प्रतिवाद गर्ने बताएका छन् । विमानस्थलमा सञ्चारकर्मीलाई प्रतितिक्रिया दिदै उनीहरुले सभापति लामिछानेलाई मात्र टार्गेट....

विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

आश्विन ९, २०८१

नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ....

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेका दुई प्रहरीलाई कारबाही सिफारिस

आश्विन ९, २०८१

क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ ।

जस्तो गए उस्तै फर्किए अवदेशः विदेशमा फसेको छोरा फर्काउन आएकी ६७ वर्षीय आमामाथि नै किर्ते

आश्विन ८, २०८१

साथीले दिएको एउटा पुरानो झोलामा एक जोर पुरानै कपडा र नेपाल फर्किन चाहिने पासपोर्टसहितको कागजात बोकेर सर्लाहीका अवदेश राउत गत साता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिए।

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाउ आदेश

आश्विन ८, २०८१

दुर्गा प्रसाईलाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहाइको माग सहित दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ । अदालतले प्रसाईंलाई थुना मुक्त गर्न भने अस्वीकार गरेको छ....

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

आश्विन ७, २०८१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् ।

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

आश्विन ७, २०८१

पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि छ दिन....

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

आश्विन ४, २०८१

जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ ।

फेसबुकले रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगायो, इन्स्टाग्राम र ह्वाट्सएपमा पनि नचल्ने

आश्विन १, २०८१

मेटाले यसअघि रूसी इन्टरनेट अनुसन्धान विभागको विदेशी हस्तक्षेप गतिविधिलाई विफल पार्न रसियाको संघीय समाचार समितिलाई प्रतिबन्ध लगाएको थियो ।

लोकप्रिय