मुख्य कुरा

धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प

कार्तिक ५, २०८०

धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ ।

दसैँको रौनकले छोएन मजदुरलाई, भन्छन् - पैसा छैन, घर गएर के गर्नु ?

कार्तिक ४, २०८०

पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ कालीगण्डकी किनारमै बित्ने उनको भनाइ छ ।

त्रिकोणात्मक टि–२० सिरिज : हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा

कार्तिक ४, २०८०

त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा....

एसिसी यू–१९ प्रिमियर कप : जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

कार्तिक ४, २०८०

उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोली जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

कार्तिक ४, २०८०

जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् ।

बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

कार्तिक ४, २०८०

बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा रुपक सापकोटा नियुक्त

कार्तिक ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन् ।

लोकप्रिय