नेताका कुरा

पूर्वअर्थमन्त्री पुनको प्रश्नः ‘यो देश नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?’

श्रावण ६, २०८१

पूर्व अर्थमन्त्री वर्षमान पुनले यो देश नेताहरुले नभएर बिचौलियाले चलाएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलका क्रममा पुनले यस्तो बताएका हुन् ।....

जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छः प्रधानमन्त्री

श्रावण ६, २०८१

प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताए । उनले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पारे ।

यस्ता छन् कांग्रेस एमालेबीच भएको ७ बुँदे सहमती

श्रावण ६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमाले सत्ता सहकार्यका लागि भएको ७ बुँदे सहमती सार्वजनिक गरेका छन् ।

अहिलेकाे सरकारले जनताकाे निराशा हटाउँछ : प्रधानमन्त्री ओली

श्रावण ६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् ।

‘संवैधानिक परिषद्मा अल्पमतको भयले सत्ता पक्षले उपसभामुखकाे चरित्र हत्या गर्याे’ : सुमना श्रेष्ठ

श्रावण ६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामाथि सत्तापक्षले गलत नियतकासाथ मिडिया ट्रायल गरेर चरित्र हत्या गरेको आरोप लगाएकी छिन् ।

विश्वासको मत लिँदै प्रधानमन्त्री ओली LIVE

श्रावण ६, २०८१

प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाकाे ह्विप

श्रावण ६, २०८१

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ ।

प्रधानमन्त्रीलाई विश्वाशको मत नदिन नेकपा एसको ह्विप

श्रावण ६, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।

उपसभामुखलाई विवादमा तानेर पदीय लेनदेन मिलाउन अनर्गल प्रचार गरियोः रास्वपा

श्रावण ६, २०८१

पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर गरेको छ ।

लोकप्रिय