नेताका कुरा

राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको निर्देशन

भाद्र १८, २०८१

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संससदीय समितिमा परराष्ट्रमन्त्री राणाले भनिन्, ‘भारतसँग हवाई रुट र पन्चेश्वरबारे कुरा भयो तर इपीजीबारे भएन’

भाद्र १८, २०८१

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउँदै उनले भारतससँग हवाइ रुटको बारेमा कुरा राखेको र टेक्निकल टिमको मिटिङ गर्ने सहमति....

परराष्ट्र सेवाभन्दा बाहिरबाट राजदूत सिफारिस गर्दा क्षमता, अनुभवलाई ध्यान दिइएको छः परराष्ट्रमन्त्री राणा

भाद्र १८, २०८१

सिंहदरबारमा मंगलबार बसेको बैठकले राजदूत नियुक्ति सम्बन्धमा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छलफल गर्दै समितिले समावेशीताका आधारमा राजदूत नियुक्तिको सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

भष्ट्राचार नियन्त्रण गरी सुशासन कायम गर्न कांग्रेस र एमालेको गठबन्धनः गृहमन्त्री लेखक

भाद्र १८, २०८१

आज धनगढी विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्ष्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताए । उनले भने, “सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र....

मौलिक हक कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछः प्रधानमन्त्री

भाद्र १८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताएका छन् ।

एमाले पोलिटब्यूरो बैठक आज बस्दै

भाद्र १८, २०८१

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

दिपक मनाङेको राजीनामा स्वीकृत

भाद्र १७, २०८१

तर संचारकर्मीहरुसँग भने वन मन्त्रालयमा बजेट नभएकाले काम गर्न नसकिने भन्दै वन मन्त्रालय स्वीकार नगर्ने बताएका थिए ।

भौतिक मन्त्रालय खोसिएपछि दिपक मनाङेको राजिनामा, भन्छन् 'बजेटै नहुने मन्त्रालयमा के मन्त्री हुनु' ?

भाद्र १७, २०८१

"वन मन्त्रालयमा बजेट पनि हुँदैन, काम पनि हुँदैन" मनाङेले भने "म काम देखाउने मान्छे हो, कामै नहुने मन्त्रालयमा के मन्त्री हुनु "?

पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

भाद्र १७, २०८१

नेकपा एमाले,नेपाली कांग्रेस,लोसपा,जनमत पार्टी लगायत अन्य दल सहभागी रहेको सर्वदलिय समितिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाएको मण्डले जानकारी दिएका छन ।

लोकप्रिय