नेताका कुरा

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

आश्विन १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

नेपालगञ्ज घटनामा सिडिओ र एसपीको कमजोरी देखियो : सुरक्षा परिषद्

आश्विन १७, २०८०

राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा प्रमुख जिल्ला अधिकारी बाँके विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोष सिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ ।

केपी ओलीलाई रेखा शर्माको जवाफ : अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो

आश्विन १७, २०८०

सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ ।

भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने

आश्विन १७, २०८०

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई....

सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबिच भेट

आश्विन १७, २०८०

सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरवारमा शिष्टाचार भेट गरेका छन् । सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको छ ।

यी कसुरबाहेकका कैदीले कात्तिक १ देखि जेल बाहिर बस्न पाउने

आश्विन १७, २०८०

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राम्रो चालचलन भएका कैदीलाई जेलमा बस्नु नपर्ने कानुनी व्यवस्था लागु गर्ने निर्णय गरेको छ ।

भेपमा लुकाएर गरिएकाे ९ केजी सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरासँग सीआईबीको सोधपुछ

आश्विन १६, २०८०

विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट

आश्विन १६, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेका छन् ।

गृहमन्त्रीलाई ओलीको प्रश्न : तस्करलाई ढाकछोप गर्ने अनी हेटौँडा गएर ‘सुशासन भन्दै फुक्ने ?

आश्विन १६, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले गृहमन्त्रीले सुशासनको अभियान भन्दै गफ लगाएको बताएका छन् । हेटौंडाको एक कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै गृहमन्त्रीले सुशासन....

लोकप्रिय