नेताका कुरा

कांग्रेस संसदीय दलको बैठक आइतबार

वैशाख १, २०८१

सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ : अध्यक्ष ओली

वैशाख १, २०८१

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

प्रहरी, सवारी चालक र यात्रुलाई मिठाई बाँडेर गृहमन्त्री लामिछानेको नयाँ वर्ष सुरुवात

वैशाख १, २०८१

उपप्रधान एवं गृहमन्त्रीको नयाँ वर्षको सुरुवात सडकबाट गरेका छन् । उनले काठमाडौंको थापाथली चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षको सुरुवात गरेका हुन् । उनले नयाँ वर्षको शुभकामनासहित सुरक्षित....

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

वैशाख १, २०८१

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ ।

पतञ्जली आयुर्वेद कलेजलाई कारबाही गर्न शिक्षामन्त्री श्रेष्ठले लेखिन उपकुलपतिलाई पत्र

चैत्र ३०, २०८०

नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, धुलिखेल, काभ्रे’लाई कारवाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले उपकुलपतिलाई पत्र लेखेकी छिन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासकाे मत

चैत्र ३०, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् ।

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदकाे निर्णय

चैत्र ३०, २०८०

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

वीरगंजका मेयरकाे नागरिकता किर्ते प्रकरणमा छानबिन भइरहेकाे छ : गृहमन्त्री लामिछाने

चैत्र ३०, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको किर्ते नागरिकता प्रकरणमा छानबिन भईरहेको बताएका छन् । राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी कार्यक्रमका लागी बिहिबार वीरगंज गृमहन्त्री लामिछानेले....

सुदूरपश्चिम संसदीय दलका नेता चौधरीलाई नाउपा अध्यक्ष श्रेष्ठले गरिन् निलम्बन

चैत्र ३०, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेकी छिन् ।

लोकप्रिय