स्वास्थ्यका कुरा

चीन भ्रमणका क्रममा रहेका गृहमन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक

कार्तिक २, २०८०

चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

मानसिक रोग भएकाहरुको हेटौँडा अस्पतालमा उपचार सुरु

कार्तिक १, २०८०

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ ।

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

कार्तिक १, २०८०

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ ।

मृगौला परीक्षण गर्ने समेत पैसा नभएर वीर अस्पतालबाट निकालिए लाकुरे दमाई

आश्विन ३०, २०८०

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बारम्बार ‘कोही नेपाली नागरिक उपचार गर्न नसकेर मर्नु पर्दैन’ भन्दै आएका छन् ।

मणिपाल अस्पतालमा चिकित्सकलाई कुटपिट गर्ने दुईजना कारागार चलान

आश्विन २७, २०८०

तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा....

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

आश्विन २६, २०८०

भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् ।

मकवानपुरको विकट गाउँमा ‘बर्थिङ सेन्टर’ सञ्चालन

आश्विन २५, २०८०

मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा नं ७ मा रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ ।

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

आश्विन २५, २०८०

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औँल्याएको छ ।

लोकप्रिय