पैसाका कुरा > बैंक वित्त

अर्थतन्त्र सुधारका लागि चेम्बरको ४३ बुँदे सुझाव

श्रावण ७, २०८१

मुलुकको अर्थतन्त्रमा झन्डै ८१ प्रतिशत लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण हुनुपर्ने चेम्बरले उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

श्रावण ३, २०८१

ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि।सं। २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा....

यस्ता छन् समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकले दिएको सुझाव

असार २४, २०८१

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले....

बैंक तथा वित्तीय संस्थाका जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य र मनोवल बढाउन सरोकारवालाको जोड

असार ९, २०८१

सरकार तथा बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नु पर्ने बताएका छन् ।

सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्दैन: गभर्नर अधिकारी

असार ९, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा....

अखबारहरू बैंकका लिलामीका सूचनाले भरीदा दुःख लाग्छ: अर्थसचिव मरासिनी

असार ९, २०८१

अर्थसचिव मधुकुमार मरासिनीले अखबारहरु बैंकका लिलामीका सूचनाले भरिदा दुःख लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा....

बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैनः पर्शुराम कुवँर क्षेत्री

असार ९, २०८१

पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेण्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् ।

आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

असार ७, २०८१

आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक....

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य

असार ३, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।

लोकप्रिय