सबै कुरा > समाज

प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट काफ्लेको राजीनामा

भाद्र १९, २०८०

बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।

दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पती

भाद्र १९, २०८०

उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी –२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने....

कटुवाल प्रथामा प्रविधिको प्रयोग

भाद्र १९, २०८०

बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो....

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू

भाद्र १९, २०८०

त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन ९स्वचालित प्रणाली० लागू गरेको छ ।

असी विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

भाद्र १९, २०८०

सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ ।

भारतीय खेलाडीले नेपाली खेलाडीलाई लगाईदिए मेडल

भाद्र १९, २०८०

एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई भारतका स्टार खेलाडी र कोचले मेडल लगाईदिएका छन् । नेपाल भारतबीचको खेल सकिएपछि ड्रेसिङ रुममा नेपालका ओपनर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र....

अतिक्रमित संरचना हटाइयो

भाद्र १९, २०८०

म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ ।

तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी

भाद्र १९, २०८०

‘भियाना मल्टीप्रपोज ग्रुप’को सुन उत्खनन् र प्रशोधन लाईसेन्स नम्बर ६५-०७७-०७८ हो । कम्पनीको ५ वर्षे लाईसेन्स को समयवधी २०८१ माघ २८ मा सम्म छ ।

सरकारले जग्गा दिए क्रिकेट रंगशाला बनाउन महानगरले पहल गर्छ–बालेन साह

भाद्र १९, २०८०

काठमाडौं महानगपालिकाका प्रमुख बालेन साहले सरकारले जग्गा उपलब्ध गराए महनगरले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्न तयार रहेको बताएका छन् ।

लोकप्रिय