सबै कुरा > समाज

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

आश्विन ११, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ ।

उपप्रध्यापक चलाउनेमाथि आक्रमणमा संलग्न फरार अभियुक्त सयुस श्रेष्ठ पक्राउ

आश्विन ११, २०८०

त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्नमध्येका एक फरार अभियुक्त सयुस श्रेष्ठ पक्राउ परेका छन् ।

जीवित देवी कुमारी, गणेश र भैरव रथ जात्राको राष्ट्रपतिद्वारा अवलोकन

आश्विन ११, २०८०

काठमाडौँको हनुमानढोका दरबार परिसरमा जारी इन्द्रजात्रामा सहभागी भएका राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकन गरेका छन् ।

सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला

आश्विन ११, २०८०

रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।

दुई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

आश्विन ११, २०८०

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो ।

महानगरले हनुमानढोका परिसरमा सवारी निषेध गरेपछि हिँडेरै इन्द्रजात्रा हेर्न पुगे भीभीआईपी (फोटोफिचर)

आश्विन ११, २०८०

काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि काठमाडौँको वसन्तपुरमा भइरहेको इन्द्रजात्राको अवलोकन गर्न भीभीआईपीहरु हिँडेर पुगेका छन् ।

क्रिकेटर दीपेन्द्रका बुवा भन्छन् : छोराका कीर्तिमानले गाउँदेखि देश नै खुसी भएको छ

आश्विन ११, २०८०

बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे ।

लोकप्रिय