सबै कुरा > समाज

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

आश्विन २५, २०८०

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औँल्याएको छ ।

पोखराको प्याराग्लाइडिङ : तोरीपानी क्षेत्रबाट सञ्चालनमा आउने

आश्विन २५, २०८०

पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ ।

बझाङमा मध्यरातमा पुन:भूकम्पको धक्का

आश्विन २५, २०८०

मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु

आज युद्धग्रस्त इजरायलबाट नेपाली विद्यार्थी स्वदेश ल्याइँदै, राति ९ बजे नेपाल आइपुग्ने 

आश्विन २५, २०८०

आज भने २५४ जना विद्यार्थीलाई नेपाल फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै अन्य उडानमा आउन चाहने नेपालीको भाडा समेत सरकारले तिर्ने बताइएको छ ।

नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री आफैँ इजरायल जाने

आश्विन २४, २०८०

नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ चिकित्सकले दिए एकैसाथ राजीनामा

आश्विन २४, २०८०

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले एकैसाथ सामूहिक राजीनामा दिएका छन् ।

मृतक नेपालीको शव तत्काल नल्याइने : परराष्ट्र मन्त्रालय

आश्विन २४, २०८०

हमासले गरेको आक्रमणमा परी मृत्यु भएका नेपालीको सव बिहिबार जाने नेपाल एअरलाइन्सले नल्याउने भएको छ ।

अध्ययनका लागि इजरायल गएका नेपालीलाई एकैसाथ ल्याउने सरकारको तयारी

आश्विन २४, २०८०

इजरायलमा अध्ययनका लागि पुगेका सबै नेपाली विद्यार्थीलाई एकैसाथ नेपाल ल्याउने तयारी रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

आश्विन २४, २०८०

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

लोकप्रिय