सबै कुरा > समाज

फेरि सुरु भयो द्रुत बस, बस चल्ने समय पनि फेरियो

मंसिर १०, २०८०

अन्य बसमा डेढ घण्टा लाग्ने रत्नपार्क सूर्यविनायक रुटमा द्रुत बसका लागि ४५ मिनेट लाग्ने दाबी गरिएको छ ।

‘गणतन्त्रको जग हल्लियो’ राप्रपा अध्यक्ष लिङ्देन

मंसिर १०, २०८०

‘गणतन्त्रको जग हल्लियो, यो छिट्टै ढल्छ,’ अध्यक्ष लिङ्देन

पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैन : पशुपति क्षेत्र विकास कोष

मंसिर ९, २०८०

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ ।

स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ घाइते

मंसिर ९, २०८०

त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।

झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको शक्ति प्रदर्शन,हेर्नुहोस् ड्रोनबाट खिचिएको फोटो र भिडियो

मंसिर ९, २०८०

झापाको विर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको भब्य स्वागत गरिएको छ ।

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो, आगामी पुसदेखि बिर्य सङ्कलन सुरु

मंसिर ९, २०८०

छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका सुत्केरीको निधन, आफन्तद्वारा अस्पताल घेराउ

मंसिर ९, २०८०

सुत्केरी व्यथा लागेर प्रादेशिक अस्पताल जनकपुर पुर्याएकी एक महिलाको शल्यक्रियापश्चात रक्तस्रावका कारण मृत्यु भएको छ ।

जाजरकोट भूकम्प : सार्वजानिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

मंसिर ९, २०८०

जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ ।