सबै कुरा > समाज

विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

मंसिर १८, २०८०

जिल्ला अदालत, काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माइला लामा साथै अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्की विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ....

माउबाट हराएका पुष्पा र अञ्जली कोशी टप्पुका हात्तीसँग रमाउँदै (भिडियाेसहित)

मंसिर १८, २०८०

गत असोज ९ गते चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पोथी गैंडा पुष्पा र अञ्जली यतिबेला कोशी टप्पुमा रहेका हात्ती र टप्पुका कर्मचारी संग रमाउने गरेका छन्....

पूर्वाधार कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन

मंसिर १८, २०८०

पर्वत जिल्लाको भौतिक विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने पूर्वाधार विकास कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन बनेको छ ।

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

मंसिर १८, २०८०

चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : केपी शर्मा ओली

मंसिर १८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका छन्।

एक बसपार्कको नीति लिएको काठमाडौँ महानगरभित्रै संचालनमा आयो अरनिको बसपार्क

मंसिर १८, २०८०

मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाभित्र दुईवटा बसपार्क सञ्चालनमा आएका छन्।

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए शपथ

मंसिर १८, २०८०

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले शपथ लिएका छन्।

हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात, कालीकोटमा वर्षा (फाेटाे फिचर)

मंसिर १८, २०८०

हुम्लामा सोमबार बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

मंसिर १८, २०८०

उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पुर्याइएको छ ।

लोकप्रिय