सबै कुरा > समाज

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश

मंसिर २१, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन् ।

ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल

मंसिर २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको दावी गरेका छन् ।

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अदालतको आदेश (आदेशसहित)

मंसिर २१, २०८०

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

विराटनगरमा कवाडी गोदाममा भएको आगलागीमा परि मृत्यु हुने संख्या ३ पुग्यो

मंसिर २१, २०८०

विराटनगरमा कवाडी गोदाम भएको आगलागीमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

वर्तमान गठबन्धन सरकारमा लज्जाबोध नभएको ओलीको टिप्पणी

मंसिर २१, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको टिप्पणी गरेका छन् ।

‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा

मंसिर २१, २०८०

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोइजन इन्फरमेसन सेन्टर’ अर्थात विष सूचना केन्द्रको को स्थापना भएको छ ।

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु, हर्क साम्पाङ भन्छन्– श्रमदान गरेरै भएपनि बनाउछौँ

मंसिर २१, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ ।

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी

मंसिर २१, २०८०

सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् ।

वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न काठमाडौँसहित ८ ठूला सहरको प्रतिबद्धता

मंसिर २१, २०८०

काठमाडौँ महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् ।

लोकप्रिय