सबै कुरा > समाज

नेप्से परिसूचक ५९ अङ्कले घट्यो

आश्विन ७, २०८१

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो....

श्रीलंकाको राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले बुझाउन सकेनन् स्नातक तहको प्रमाणपत्र, अस्वीकृत गर्ने संसदीय समितिको तयारी

आश्विन ७, २०८१

सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्न दुईतिहाईको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समितिका सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनका अनुसार....

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

आश्विन ७, २०८१

पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि छ दिन....

टेकु अस्पतालमा सरुवा रोगका बिरामीको चाप, सबैभन्दा धेरै डेङ्गीका बिरामी

आश्विन ७, २०८१

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ।

दुर्गा प्रसाईंलाई रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन

आश्विन ७, २०८१

दुर्गा प्रसाईंका समर्थकहरुले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले प्रसाईँलाई रिहा गर्नुपर्ने माग राखेका छन् । प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । उनलाई आइतबार नै काठमाडौँ....

रक्तचाप सम्बन्धी समस्या देखिएपछि दुर्गा प्रसाईँ अस्पताल भर्ना

आश्विन ७, २०८१

साइबर ब्यूरोको नियन्त्रणमा रहेका दुर्गा प्रसाईँ अस्पताल भर्ना भएका छन् । स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप सम्बन्धी समस्या देखिएपछि प्रसाईँ वीर अस्पताल भर्ना भएका हुन् । प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनकै घरबाट....

रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन, फसाउने षड्यन्त्र गरे प्रतिवाद गर्ने चेतावनी

आश्विन ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ । पार्टी नेता, कार्यकर्ता र समर्थकहरुले उनको समर्थनमा प्रदर्शन गरेका हुन् ।

संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे

आश्विन ७, २०८१

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताए

काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेर फर्केको नेपाल पुलिस क्लबको भब्य स्वागत (तस्विरहरु)

आश्विन ७, २०८१

काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेर फर्केको नेपाल पुलिस क्लबलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उक्त प्रतियोगिता माल्दिभ्सको मालेमा आयोजना गरिएको थियो । पुलिस क्लबले फाइनलमा उज्वेकिस्तानको....

लोकप्रिय