सबै कुरा > समाज

बाक्लो हुस्सुका कारण धनगढी उडेका जहाज सुर्खेतमा अवतरण

पुस २५, २०८०

बुधबार बिहान काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएका छन् ।

रामबहादुर बम्जनको घरबाट तीन करोड बढी रकम बरामद

पुस २५, २०८०

केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले राम बहादुर बम्जनको घरमा छापा मार्दा ३ करोड भन्दा बढी रकम प्रात गरेको छ ।

लोक सेवा आयोगले माग्यो २९१ जना सुब्बा

पुस २५, २०८०

बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले सुब्बा माग गरेको हो । देशभरका आठ वटा विभिन्न क्षेत्रका लागि यो संख्यामा आवेदन माग भएको सूचनामा उल्लेख छ ।

काठमाडौँ महानगरमा सार्वजनिक स्थलमा कुकरलाई शौच गराए ५ हजार जरिवाना

पुस २४, २०८०

काठमाडौँ महानगरपालिकामा घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउन नपाइने भएको छ ।

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

पुस २४, २०८०

मंगलबार बिहान वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले आफैँ नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिएको विषय सिधाकुराले उजागर गरेको थियो ।

राष्ट्रियसभामा चुनाव हारेकाहरुको उम्मेदवारीले व्यवस्थामाथि प्रहार भयो : रवि लामिछाने

पुस २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव हारेका नेताहरु राष्ट्रियसभाको उम्मेदवार बनेकोप्रति आपत्ति जनाएका छन् ।

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी परेको छ ।

पशुपतिनाथ मन्दिरमा स्तनपानकक्ष सञ्चालन

पुस २४, २०८०

पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना भएको छ ।

लोकप्रिय