डिमेन्सिया अर्थात बिर्सने रोग लागेका एक बिरामी हराएका छन् । स्मरणशक्ति कमजोर भएर औषधी सेवन गरिरहेका डिल्लीराज ओझा बिहिबार बिहान ललितपुरको ग्वार्को चोकबाट हराएका हुन् ।

वि सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १ सय १३ किलोमिटर बुटवल नारायणगढ सडक खण्ड आजको दिनसम्म आइपुग्दा झण्डै ६ वर्ष पुग्न लागिसक्यो ।....

इलाम-२ को उपनिर्वाचनमा इलाम २ का उम्मेदवारहरुले मतदान गरेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा र स्वतन्त्र उम्मेदवारले मतदान गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन् । लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयलमा रहेको मतदानस्थलमा मतदान गरेका हुन् ।

वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ। सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए।....

बाँकेका विभिन्न २८ वटा परीक्षा केन्द्रमार्फत् जिल्लाका १० हजार ९९१ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर बाँकेका कार्यालय प्रमुख रामशुरेस यादवले जानकारी दिए ।

नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन् । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि....