सबै कुरा > समाज

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

वैशाख २०, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् ।

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत

वैशाख २०, २०८१

हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले....

काठमाडौँ बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

वैशाख २०, २०८१

काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको....

अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ : रवि लामिछाने

वैशाख २०, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले खल्तीबाट नाम झिकेर अपराध गरेर कैद भुक्तानी गरिरहेका कैदीबन्दीलाई छुटाउने प्रवृत्ति अन्त्य हुने बताएका छन् । बिहिबार बाँकेको क्षेत्रीय कारागार उद्घाटन गर्दै उनले पहुँच हुनेले....

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा

वैशाख २०, २०८१

टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । आजको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको....

सुनको मूल्य तोलामा दुई हजारले वृद्धि

वैशाख २०, २०८१

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ ।

बयानका लागि सर्वोच्चमा सिधाकुराका प्रकाशक र सम्पादक

वैशाख २०, २०८१

सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना बयानका लागि सर्वोच्च अदालत पुगेका छन् । अदालतको अवहेलनमा मुद्दामा सर्वोच्चले आदेश दिएबमोजिम उनीहरु बयानका लाागि सर्वोच्च पुगेका हुन् । बिहिबार....

मध्यरातमा भएकाे आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

वैशाख २०, २०८१

धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

वैशाख २०, २०८१

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना....

लोकप्रिय