सबै कुरा > समाज

प्रधानमन्त्री दाहालले चाैथाे पटक विश्वासको मत लिने

जेष्ठ ४, २०८१

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा लफडा !

जेष्ठ ३, २०८१

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि प्रतिनिधिसभा बैठकमा हात हालाहालको स्थिति सिर्जना भएको छ ।

प्रतिनिधिसभा बैठक सुरु, कांग्रेसकाे नाराबाजी (लाइभ)

जेष्ठ ३, २०८१

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि निर्धारित बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि बैठक सारिएपछि ढिला गरि सुरु भएको हो ।

प्रधानमन्त्रीको राजीनामा माग्दै अनशन सुरु गरेका गोविन्द केसीमाथि सरकारकै बेवास्ता, ५ दिनमै तोडे अनशन

जेष्ठ ३, २०८१

चिकित्सा क्षेत्रका विभिन्न माग राख्दै अनसन सुरु गरेका डा गोविन्द केसीले अनशन तोडेका छन् ।

कांग्रेसको अवरोधले राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित

जेष्ठ ३, २०८१

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भएको छ ।

गृहमन्त्री लामिछानेको माग : एक पटक बोल्न पाउनुपर्‍यो

जेष्ठ ३, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक बोल्न पाउनुपर्ने बताएका छन् ।

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

जेष्ठ ३, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर दुई हजार १८ दशमलव....

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन

जेष्ठ ३, २०८१

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।

फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने सरकारकाे निर्णय

जेष्ठ ३, २०८१

सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

लोकप्रिय