सबै कुरा > समाज

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कांग्रेसको आपत्ति

जेष्ठ ८, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद बद्रि प्रसाद पाण्डेले आपत्ति जनाएका हुन् ।

थलीमा मृत भेटिएका कृष्ण नगरकोटीका छोरा र छोरी प्रहरीको नियन्त्रणमा

जेष्ठ ८, २०८१

काठमाडौँको थलीमा मृत फेला परेका कृष्ण नगरकोटीको छोरा र छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरकोटीको छोरा काठमाडौँको फर्पिङमा घाइते अवस्थामा फेला परेका हुन भने छोरीलाई बबरमहलबाट नियन्त्रणमा लिइएको हो....

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ, १ फरार

जेष्ठ ८, २०८१

चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी....

सुनको मूल्य तोलामा १२ सयले घट्यो

जेष्ठ ८, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ ।

सहकारी छानबिन समितिको टीओआर बनाउन गठित कार्यदल बैठक निष्कर्षविहिन

जेष्ठ ८, २०८१

सहकारी ठगीको विषयमा छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदल निष्कर्षविहिन भएको छ । सिंहरदबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा टीओआरबारे सहमति जुट्न नसकेको हो ।

कोषका कोषाध्यक्षकै निर्देशनमा पशुपतिकाे भेटी चाेरी

जेष्ठ ८, २०८१

पशुपतिनाथ मन्दिरको भेटी चोरी गर्ने कार्यमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षनै संलग्न रहेको पाइएको छ । भेटी चोरी गरेको आरोपमा पक्राउ परेका अनिल परियारले आफूहरुले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीकै निर्देशनमा....

सहकारीको रकम हिनामिना सम्बन्धी छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

जेष्ठ ८, २०८१

सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

जेष्ठ ८, २०८१

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा....

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

जेष्ठ ८, २०८१

माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७....

लोकप्रिय